Loading...
Loading...
शव भेटाउने माझीले पाए १ लाख पुरस्कार
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
१७ चैत, बागलुङ । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला पार्ने हरिबहादुर माझीले रु एक लाखको पुरस्कार पाएका छन ।



गत फागुन १० गते नदीले बगाएर बेपत्ता भएका बेइजिङका २७ वर्षीय क्यू याङको शव जिल्लाको नारायणस्थान–९ नाउबगरका माझीले फागुन २७ गते माछा मार्न जाँदा नदीमा फेला पारेको थियो ।



मृतकका आफन्त र बेइजिङ समुदायका तर्फबाट ली हउले उक्त पुरस्कार सोमबार जिल्ला प्रहरी कार्यालयमा माझीलाई हस्तान्तरण गरे ।



कालीगण्डकी नदीको सहस्रधारा क्षेत्रमा -याफ्टिङ सकेपछि पौडी खेल्ने क्रममा याङलाई नदीले बगाएको थियो । याङसँगै पौडी खेल्नेक्रममा अर्का पर्यटक याङ जो यूलाई बगिरहेको अवस्थामा तत्काल उद्धार गरिएको थियो ।



from Bhadragol Sansar http://ift.tt/1I0cLC7

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.