Loading...
Loading...
बंगलादेशमा ब्लगरको हत्या
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ चैत, काठमाडौं । बंगलादेशमा ब्लगर अविजित रायको हत्याको एक महिनापछि अर्का एक ब्लगरको हत्या भएको छ ।प्रहरीका अनुसार वशीकुर रहमान नाम गरेका ब्लगरको चक्कु हानेर हत्या भएको हो । ढाकाको बेगुनबारीसिथत घर नजिकै उनीमाथि आक्रमण भएको थियो ।



हत्यामा संलग्न रहेको आशंकामा दुई विद्यार्थी पक्राउ परेका छन् । रहमानले कस्तो ब्लग लेख्थे भन्ने खुलेको छैन तर, इस्लाम विरोधी लेखका कारण उनको हत्या भएको प्रहरीको अनुमान छ ।ढाकामा गत महिना एक भारतीय मुुलका अमेरिकी लेखक अविजित रायको हत्या भएको थियो । सामाजिक सञ्जालमा अविजितलाई धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ परेको हो ।







from Nepali Khabar Site ➭ http://ift.tt/1NyFeNX

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.