Loading...
Loading...
मन लागेको व्यक्तिसँग सेक्स गर्न पाइने नियमले कण्डमको माग ह्वात्तै बढ्यो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
condom-thinkstock-146921518-617x416
दक्षिण कोरिया ।श्रीमान् श्रीमती बिच मात्रै सेक्स गरिने संसारको परम्परालाई चुनौती दिँदै दक्षिण कोरियामा आफुले रोजेको व्यक्तिसँग सेक्स गर्नलाई एक अदालतले फुकुवा गरेको छ । कोरियास्थित एक अदालतले ६२ वर्ष पूरानो एक्स्ट्रामेरिटल अफेयर कानुनबाट यसलाई अपराधको सूचीबाट हटाउँदै विवाहपछि अन्य महिला वा पुरुषसँग कायम गरिने यौन सम्बन्धलाई वैध बनाएको हो ।
यसअघि भने कोरियामा पनि यसरी गरिने सेक्सलाई अपराध मानिँदै आइएको थियो । यसप्रकारको कानुन कार्यान्वयनमा आउने बित्तिकै कोरियामा कण्डोमको माग ह्वात्तै बढेको छ। फैसला सुनाउँदै आदालतले यो कानुनका कारण व्यक्तिगत स्वतन्त्रता हनन भएको बताएको छ। सन् २००८ देखि अहिलेसम्म यो कानुनअन्तर्गत ४ हजार ४ सय जनामाथि अवैध यौन सम्बन्ध बनाएको अपराधमा मुद्दा चलाइएको थियो ।
नयाँ कानुन आएपछि उनीहरुलाई पनि आरोपमुक्त गरिएको डेली मेलले लेखेको छ । डेली मेलका अनुसार यसअघिको कानुन अनुसार विवाहित महिला वा पुरुषले आफ्नो श्रीमान वा श्रीमतीबाहेक अन्य कसैसँग यौन सम्बन्ध कायम गरेको आरोपमा दोषी ठहर भए दुई वर्षसम्मको जेल सजाय गरिँदै आएको थियो । 

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.