यौनकाण्डमा मुछिएका नेपाली विद्यार्थी तिहाड जेल चलान
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालतको आदेशमा उनलाई जेल चलान गरिएको उनका सहपाठीले बताएका छन् ।यसअघि जयसवालले पनि आफूसँग बिहे गर्न ती महिला प्राध्यापकले अनावश्यक प्रपञ्च रचेको भन्दै विश्वविद्यालय प्रशासन समक्षउजुरी दिइसकेका थिए ।
उनीहरुबीच सहमतिमै यौन सम्बन्ध हुने गरेको र जयसवालको कोठामै ती सहप्राध्यापक यौन सम्बन्धका लागि जाने गरेको सहपाठीले बताएका छन् ।तर, पछिल्लो समयमा जैसवालमाथि ती सहप्राध्यापकले बिहे गर्न दबाव दिएपछि आफू नेपाल फर्किन चाहेको भन्दै बिहे गर्न अस्वीकार गरेपछि बलात्कारको अभियोग लगाएको आरोप छ ।
from Nepali Khabar Site ➭ http://ift.tt/1FGkQre
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

