Loading...
Loading...
सलमान र कट्रिना सर्वाधिक प्रशंसनीय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
हिन्दी फिल्म ‘पिके’ले सर्वाधिक ब्यापार गरेपछि तीन खान (शाहरुख, सलमान र आमिर) मध्ये सबै भन्दा चर्चित भए आमिर खान । शाहरुखको पनि छुट्टै प्रभाव छ बलिउडमा ।


तर, अहिले दुई खानले भन्दा मौलिक उपाधि पाएका छन् अभिनेता सलमान खानले । बलिउड अभिनेताहरुमा उनि ‘मोष्ट अड्मायर्ड’ (सर्वाधिक प्रशंसनिय) ब्यक्तिमा चुनिएका छन् ।

बेलायतमा रहेको एउटा अनलाइन रिसर्च पोर्टलले गरेको सर्वेक्षणमा सलमान सर्वोत्कृष्टको सूचीमा परेका हुन् ।

सूची अनुसार एक नम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् भने दोस्रोमा क्रिकेटर सचिन तेण्डुलकर । चौथो स्थानमा रहेका सलमान बलिउडकर्मीहरु मध्ये पहिलो ब्यक्ति हुन् ।

बलिउड अभिनेत्रीहरुमा पनि सलमानकै हाराहारीमा छिन् कट्रिना कैफ । कट्रिना पाँचौ स्थानमा परेकी छिन् भने करिना कपुर छैटौं स्थानमा ।

उनी अगाडी रहेकी छिन् नोबेल शान्ति पुरस्कार बिजेता पाकिस्तानी युवती मलाला युसुफजेई, भारतीय नेतृ सोनिया गान्धी आदि ।



from Bichitra Khabar http://ift.tt/1zUUD8l

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.