Loading...
Loading...
एक्लो महशुस गर्छिन सन्नी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पूर्वपोर्नस्टार एवं बलिउड अभिनेत्री हाल स्थापित नायिकामा गनिन्छिन् । उनका करोडौं फ्यान छन्, तर सन्नी बलिउडमा आफूलाई बिलकुल एक्लो महसुस गर्छिन् sunny-leone-seshamma । एक भारतीय सञ्चामाध्यमसँग कुराकानी गदैं सन्नीले बलिउडले अझसम्म आफूलाई कबूल गर्न नसकेको दावी गरिन् । ‘म बलिउडमा आफूलाई एकदमै एक्लो महसुस गर्छु, तर दर्शक समर्थकहरुले मलाई स्वीकार गर्नुभयो र धेरै माया दिनुभयो, म यसबाट एकदमै खुसी छु ।’ उनी अघि भन्छिन्, ‘म निकै कडा मिहेनत गर्न चाहन्छु, राम्रो कलाकार बन्न चाहन्छु, एकदिन अवश्य त्यस्तो आउने छ, जुनदिन मलाई बलिउडले पनि कबुल्ने छ ।’साथै उनले ‘रागिनी एमएमएस टू’बाट आफूले हिरोइनको रुपमा पनि कुनै फिल्मलाई सफल बनाउन सक्ने देखाइदिएको बताईन् ।






from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/16nif9w

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , , ,
Powered by Blogger.