मन्त्रालयका सचिवद्वारा पत्रकारमाथि दुव्र्यवहार गरेकोमा पत्रकार महासंघको ध्यानाकर्षण
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं, पुस १६ – नेपाल पत्रकार महासंघका सभासद् तथा चक्रपथ डटकममा पत्रकार कमल पराजुलीलाई समाचार संकलनमा क्रममा पुस १५ गते विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले दुब्र्यवहार गरेको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘सार्वजनिक पदमा बसेका जिम्मेवार अधिकारीबाट भएको यो घटना स्वतन्त्र पत्रकारितामाथिको गम्भीर प्रहार हो । यो घटनाले संविधानले प्रत्याभूत गरेको पत्रकारको अधिकार र नागरिकको सुसूचित हुने अधिकारमाथि अघात पुगेको,’ महासंघले बताएको छ ।
‘महासंघ पत्रकार पराजुलीमाथि भएको दुव्र्यवहारको कडा शब्दमा निन्दा गर्दै घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि कार्वाहीको माग गर्दछ,’ संगीता खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_127.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

