नेमका सञ्चालक नविनकुमार शर्मालाई फेरि पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल एकेडेमी फर मेडिकल इजुकेशन नेमका सञ्चालक डा. नविनकुमार शर्मालाई फेरि पक्राउ गरेको छ ।
एमबीबीएस छात्रवृत्ति कोटाको प्रश्नपत्र किनबेच प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा लिएकाहरुलाई बुधबार म्याद थपका लागि विशेष अदालतमा लैजाँदा शर्माले अनुसन्धानमा बाधा पुर्याउनुका साथै कर्मचारीहरुलाई गाली गलौज गरेको अख्तियारले जनाएको छ ।
शर्माले अख्तियार ऐनको दफा २४ विपरित काम गरेकाले अनुसन्धानका लागि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
from Online Khabar » समाचार http://ift.tt/1tqob7b
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

