Loading...
Loading...
क्रिकेट कमेन्टेटरले अनुस्कालाई विराटकी पत्नी भनेपछि
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
पुस १६ – यतिबेला भारतीय क्रिकेट टोलीका टेस्ट कप्तान विराट कोहली र नायिका अनुस्का शर्माको प्रेम प्रशंगले निकै चर्चा कमाएको छ ।


दुवै जना केही न केही कारणले सँधै चर्चामा आइरहेका हुन्छन् ।

पछिल्लो समय अस्ट्रेलियाका पूर्व क्रिकेटर माइकल स्लेटरले अनुस्कालाई कोहलीकी पत्नी भनेर सम्बोधन गरेपछि दुवै जना पुनः चर्चामा आएका छन् ।

अस्ट्रेलिया र भारतबीच भएको तेस्रो टेस्टको अन्तिम दिन खेलको कमेन्ट्री गरिरहेका स्लेटरले अनुस्कालाई विराटकी पत्नी भनेर सम्बोधन गरेका थिए । अनुस्का यतिबेला आफ्नो प्रेमी विराटलाई समर्थन गर्न अस्ट्रेलिया पुगेकी छिन् ।

स्लेटरलाई आफूलाई तुरुन्तै सच्याउन खोजेपनि उनले फेरि अनुस्कालाई विराटको ‘मंगेतर’ भनेर सम्बोधन गर्न पुगेका थिए ।

यसअघि सोही टेस्टमा शतक बनाएपछि कोहलीले ब्याट उठाउँदै स्ट्याण्डमा रहेकी अनुस्कालाई ‘फ्लाइङ किस’ दिएका थिए । केही महिनाअघि पनि उनले यसै गरेका थिए । यसले समाजिक सञ्जालमा निकै चर्चा पाएको थियो ।source tajaakhabar



from Bichitra Khabar http://ift.tt/1EMuiNE

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.