Loading...
Loading...
ऐनामा नाङ्गो हेर्दा सबै अंग सेक्सी लाग्छ -सुबिना कार्की,फ्रेस फ्रेस (भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
म कत्ती सेक्सी छु । म काठमाण्डौ आउनु भन्दा अगाडि त मलाई सेक्सी भन्ने के हो थाहा पनि थिएन ।’

आफ्नो अनुहार र उमेरले साथ दिएसम्म नायिका बन्ने लक्ष्य राखेकी यी नव–कलाकारलाई उमेर घर्केपछि भूमिका परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ । सुन्दर देखिनका लागि उनी के गर्छिन् त, भन्छिन्–‘बिहानदेखि नसुतिन्जेलसम्म ग्रिन टी पिउँछु । उसिनको कुरा मात्र खान्छु ।’

हेर्दा उनको कुन अंग राम्रो त, भनिन्–‘आखा, ओठ मेरो सेक्सी छ । तर, ऐनामा नाङ्गै बसेर शरीर हेर्दा त सबै राम्रो लाग्छ नि ।’अफर आएको खण्डमा सबै भूमिका गर्छु भन्ने सुरविना चलचित्र क्षेत्रमा लागेर जिउँन सकिने दाबी गर्छिन् । उनले त आफूले आजसम्म खेलेका चलचित्रमा भनेको जती पारिश्रमिक पाएको समेत खुलाइन् । उनको बुझाईमा चलचित्र क्षेत्रमा प्रतिस्पर्धा धेरै छ । तर, पनि आफ्नो मनबाट भने उनलाई आफू सुपरस्टार नै लाग्छ । Subina

आफ्नो प्रेमका कुरा खोतल्दै सुरविनाले भनिन्–‘कक्षा १० मा पढ्दा मेरो अफेयर थियो । तर, ३ बर्षपछि त्यो टुट्यो । अहिले संझदा केटाकेटी खेले जस्तो लाग्छ ।’

कथाले माग्यो भने उनी शरीरको पछाडिको भाग(ब्याक लेस) न्यूड सम्मको दृश्य दिन सक्छिन् । भनिन्–‘मैले पनि परिवार र समाज हेर्नुपर्छ । तर, म आधुनिक यूवती हुँ भन्ने पनि विर्सन हुँदैन ।’ Subina karki-12

उनको वुझाइमा अंग देखाउँदैमा कोही पनि छाडा हुँदैन । विशेषगरि, त्यसलाई खिच्ने निर्देशकको कमजोरीले धेरै यूवती छाडाको कोटामा परेका हुन् । वास्तवमा त्यो गल्ती निर्देशकको थियो, कलाकारको होइन । सुरविना कुनै पनि नायिका जस्तो बन्ने सोच राख्दिनन्, भनिन्–‘मैले म नै बन्नुपर्छ, अरु बन्छु भन्ने उद्देश्य राखेर हुँदैन ।





from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_967.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.