Loading...
Loading...
बली चढाइएका रांगाको टाउको र आन्द्राभूडी मात्र फेला परेपछि यसरी चर्कियो विवाद (भिडियोसहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
बारा, मंसिर १४ । बिगतमा झै यस पटक पनि गढीमाई मेलामा बली दिईएको राँगाको मासु दलितले खोसेर लगे । देवीलाई बली चढाइएको मासु आफुहरुको महाप्रसाद भन्दै दलितले ठेकेदारलाई उठाउन नदिई खोसेका हुन् । दलितले मासु खोसेपछि अहिले मेला व्यवस्थापन समिति, ठेकेदार, प्रहरी प्रशासन र दलित समुदाय सबै विवादमा रुमल्लिएका छन् । एक रिपोर्ट



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_886.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.