Loading...
Loading...
प्रेमसम्बन्ध टुट्दा दु:खी नहुनोस्, टुट्नुको पनि फाइदा छन् !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
break-u-s_650_112814042232एजेन्सी । सबै प्रेमहरु विवाहमा टुङिगदैनन् । प्रेममा सधै सुमधुर सम्बन्ध पनि बनिरहँदैन ।

प्रेमसम्बन्ध टुटेपछि सामान्यतया मानिसलाई मानसिक पीडा हुन सक्छ । तर प्रेमसम्बन्ध टुट्दाका फाइदा पनि छन् ।

१ मन सफा हुन्छ : ब्रेकअप हुँदा मानिसको दिमागमा आइरहेका नराम्रा भावना हटेर जान्छ । नयाँ शिराबाट सोच्ने बानीको विकास हुन थाल्छ ।

२ साथीले सधै साध्ने प्रश्न जस्तै तपाई कहा हो ? , कोसँग हुनुहुन्छ ? , कतिबेला आउने ? आदि सबालको जवाफ दिनबाट बच्न सकिन्छ ।

३ कब्जीयतबाट बचाउँछ : ब्रकेअप पछि सधै बाहिर हिड्नुपर्दैन। बाहिरको खाना खानु पर्दैन या फास्टफुडको भरमा दिन कटाउनु पर्दैन । जसले गर्दा तपाईको नियमित खाना खाने बानी पर्छ र पेट सधै सफा रहन्छ ।

४ आफ्नो स्वादको फिल्म हेर्न पाइन्छ : अरुलाई मन परेको फिल्म हेर्नुपर्ने बाध्यता रहदैन ।

५ खर्चको बचत : फोन बिल कम, महंगो गिफ्ट, रेष्टुरेन्टको बिल आदिबाट जोगिइन्छ ।

६ फेसबुकमा कमेन्ट गर्न पाइने : ब्रेकअप भएपछि कसैको निगरानीमा बस्नु पर्दैन । अरुको फेसबुक वालमा ‘हाउ क्युट’, ‘आई लाइक यू’ जस्ता वाक्य कमेन्ट गर्न पाइन्छ । पार्टीहरुमा सबै साथीसँग खुलेर रमाइलो गर्न पाइन्छ ।

७ मस्त निदाउन पाइन्छ : ओछ्यानमा निद्राले झुपुझुपु पार्दा पनि म्यासेज रिप्लाई र फोन कल गर्नुपर्ने बाध्यता रहदैन । अनिद्राले हुने शरीरको थकान र आँखामुनि देखिने.कालो पनि हट्न थाल्छ ।

८ किताबमा जालो लाग्दैन : ब्रेकअप पछि आफ्नै सिरानीमा रहेको किताबमा लागेको जालो हट्न थाल्छ । साथै साथीभाइसँग मैदानमा फुटबल खेल्न जान थालिन्छ ।

९ मुकेश –रफीको गीतको अर्थ बुझ्न पाइन्छ : मुकेश र रफीले गाएका दर्दले भरिएका गीतको अर्थ खुल्न थाल्छ । मोबाइल र आइपोड नयाँ गीतले भरिन थाल्छ । ट्रेनको यात्रामा कसैसँग जिस्कीएर होइन, गीत सुनेर गर्ने बानीको विकास हुन थाल्छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_976.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.