Loading...
Loading...
पारस दाई आउनु भो - डिभिजन थ्री कप ल्याउनु भो (फोटोफिचर)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
कात्तिक १४ - मलेसियमा भएको आइसिसी डिभिजन थ्री क्रिकेटको उपाधि जितेर नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्वागत गर्न क्रिकेट समर्थकहरु बिहान ११ बजेदेखि नै बिमानस्थलमा पुगिसकेका थिए । नेपाली क्रिकेट टोली कप बोकेर बाहिर निस्किँदा १ बज्नै लागेको थियो । यो २ घण्टाको बिचमा क्रिकेट समर्थहरुले नेपाली क्रिकेट टिमको स्वागतमा नारा लगाएर बसे । यो जित कसको – नेपालको पारस दाई आउनु भो – डिभिजन थ्री ल्याउनु भो डिभिजन थ्रि त पाईयो – स्टेडियम चाहियो । डिभिजन टू जित्ने छौं – १९ को विश्वकप खेल्ने छौं । टुँडिखेलमा खेलेर डिभिजन थ्री त पाईयो – अब हाम्रो नेपालमा स्टेडियम चाहयो । समर्थकले विमानस्थलमा यी नारा लगाईरहँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराल लामा र र क्यानका कार्यबहाक महासचिव उत्तमकुमार कर्माचार्यसहित अरु पदाधिकारी पनि त्यही थिए ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1rZn1Pb

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.