Loading...
Loading...
बलिउड बादशाह शाहरुख खान काठमाडौं आउने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं–बलिउड बादशाह शाहरुख खान काठमाडौं आउने भएका छन्। अन्तरार्ष्ट्रिय पेन्ट्स कम्पनीको कान्साई नेरोल्याकले किङ खानलाई काठमाडौं ल्याउन लागेको हो।






उनी कान्साई नेरोल्याक पेन्टस्‌का ब्रान्ड एम्बेस्डर हुन्। कम्पनीले शाहरुखलाई नेपाल भित्राउने कार्यक्रम सहित 'डान्स विथ डन' अफर ल्याएको छ। उनी दशैँ पछि काठमाडौं आउने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ। 'शाहरुख खान हाम्रो कम्पनीका ब्रान्ड एम्बेसडर हुन्', नेरोल्याक पेन्ट्‍सका नेपाल प्रमुख सत्यप्रकाशले नागरिकन्युजसँग भने, 'उनी काठमाडौं आउने मिति कार्तिकका लागि निर्धारण गरिएको छ।'



आइपिएल क्रिकेट टिम कोलकोत्ता नाइट राइडर्सका मालिक समेत रहेका किङ खान ६ सय मिलियन अमेरिकी डलरका मालिक हुन्।



- Feed Source from hamro naya khabar http://ift.tt/1sgHfbF

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.