Loading...
Loading...
विवाह गरेर छोरी जन्माएपछि थाहा पाइन् पति मानेको पुरुष आफ्नै भाइ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी ।

ब्राजिलमा एक दम्पति जोडी सहोदर दिदी भाइ रहेको अत्यास लाग्दो तथ्य सार्जनिक भएको छ । आफ्नी धेरै वर्ष देखि वेपत्ता आमा खोजि गर्ने क्रममा उनीहरुले आफूहरु एउटै आमाका छोराछोरी रहेको चाल पाए ।

ब‍्राजिलको साओपवलामा बस्ने ३९ वर्षीया एड्रियाना र उनका पति ३७ वर्षीय लियोनार्दो सात वर्ष देखि विवाहित छन् । उनीहरुको ६ वर्षकी छोरी पनि

छिन् ।



एड्रियाना र लियोनार्दो एक अर्कालाई आफ्नो थर नभनीकन प्रेम सम्बन्धमा मात्र आएनन् विवाहित बनेर सँगै बस्न पनि थाले । दुवै जनाले आफ्‍नी आमा

मारियाको खोजी जारी राखेका थिए । दुवैलाई आफू बच्चा हुँदा नै आमाले छोडेर गएको मात्र थाहा थियो । तर उनीहरु खासमा एउटै आमाका सन्तान

थिए ।

तर जव उनीहरुको आमा खोज्ने अभियानले सार्थकता पायो त्यतिबेला मात्र उनीहरु छाँगाबाट खसे जस्तै भए । अहिले सौन्दर्य प्रसाधन विक्री गर्ने

एड्रियाना १ वर्षकी हुँदा नै आमाले उनलाई छोडेर हिँडेकी थिइन् ।



त्यसैगरी अहिले ट्रक चलाउने पेशामा रहेका लियोनार्दो ८ वर्षको हुँदा आफ्नी आमाले आफूलाई जन्माउने वित्तिकै छोडेर हिँडेको र बाबुले सौतेनी आमा

ल्याएको चाल पाए ।

एक पटक विवाह गरिसकेकी एड्रियानाले बैबाहिक सम्बन्ध टुटेपछि १० वर्ष अँघि लियोनार्दोसँग भेटिन् ।



उनीहरु एकअर्कासँग नजिकिए र सँगै बस्न थाले । तर उनीहरुले भित्र भित्रै आफ्नी आमाको खोजि जारी राखेका थिए । एड्रियानाले स्थानीय रेडियोमा सम्पर्क गरिन् र रेडियोले उनकी आमासँग भेट्ने ब्यवस्था गरिदियो ।



हराएका आफन्तको खोजिमा विशेष कार्यक्रम चलाउने उक्त रेडियोको लाइभ कार्यक्रममै आमाले आफ्नो लियोनार्दो नामको छोरो समेत रहेको बताएपछि मात्र उनीहरु झसङ्ग भएकि दम्पति बनेका उनीहरु २ भाइबहिना हुन् ।



हराएका आफ‌न्तहरु धेरैपछि भेटिँदा एक प्रकारको यौनिक आकर्षण हुने स्वास्थ्य समस्या नै रहेको चिकित्सकरुले बताएका छन् । एड्रियाना र लियोनार्दोबीचको सम्बन्ध पनि त्यसकै परिणामस्वरुप भएको हुन सक्ने उनीहरुको भनाइ छ ।



आमाले लियोनार्दो आफ्नै छोरो रहेको बताएपछि एड्रियानाले धरीधरी रोइन् र चिच्याइन् 'लियोनार्दो मेरो पति हो'

उनले रेडियोमै आफूलाई लियोनार्दोले अस्वीकार गर्लाकि भनेर घर जान समेत डर लागेको बताइन् ।



तर आफूहरु दिदी भाइ भएको थाहा पाएपछि पनि एड्रियाना र लियोनार्दोसँगै बसिरहेका छन् । एड्रियाना भन्छिन् 'अव मृत्युले मात्र हामीलाई छुटाउन सक्छ'

'भगवानले नै हामीलाई यस्तो होस् भन्ने चाहे' उनी भन्छिन् ।



आफूहरु प्रेममा परेपछि दुवै जनाका आमाको नाम एउटै रहेको भन्दै छक्क परेको अनुभव समेत उनीहरु सुनाउँछन् । तर आफूहरु कुनै हालतमा पनि छुटिन नसक्ने उनीहरुको भनाइ छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस :



- Feed Source from hamro naya khabar http://ift.tt/1upMgN2

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.