Loading...
Loading...
अरुसँग १० घन्टाको भए, मसँग हजार घन्टाको चुम्बन अनुभव छ : इमरान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
बलिउडमा सिरियल किसरको रुपमा परिचित नायक इमरान हाश्मीलाई अहिले यो उपनाम अरुले लिने हुन् कि भन्ने ठूलो पिर छ ।


सायद यही भएर होला उनी आफ्नो चुम्बन कथाको बारेमा बोलिरहेका छन् ।

उनले चलचित्र ‘राजा नटवरलाल’मा अभिनेत्री हुमैमा मलिकसँग पनि चुम्बन गरेका छन् । योसँगै उनको पर्दामा २९ जना नायिकासँग चुम्बन गरेको अनुभव बनेको छ ।

अहिले बलिउडमा अन्य कलाकारले पनि खुलेयाम चुम्बनको दृश्य दिन थालेका छन् नि भन्ने प्रश्नमा इमरानले भने-’उनीहरुसँग १० घन्टाको भए, मसँग १ हजार घन्टाको चुम्बन अनुभव छ ।’ उनले आफूलाई चुम्बनको मामालामा अरुले उछिन्न नसक्ने बताए ।



- Feed Source from hamro naya khabar http://ift.tt/1szrwCd

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.