Loading...
Loading...
म्यूजिक भिडियो सिउँदोको सिन्दुर सार्वजानिक(भिडियो सहित )
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

निर्देशक माधव खरेलले अभिनय गरेको म्यूजिक भिडियो सिउँदोको सिन्दुर विभिन्न मिडियाहरुवाट सार्वजानिक भएका छन् । अनु शाह र माधव खरेलद्धारा अभिनित सिउँदोको सिन्दुर यतिवेला यू टयूवमा पनि चर्चाको विषय वनेको छ । म्यूजिक नेपालले अपलोड गरेको उक्त भिडियोलाई ५ दिनमै १५ हजार भन्दा वढी भिवर्सहरुले भिजिट गरिसकेका छन् यसैकारणले पनि यो म्यूजिक भिडियो यतिवेला चर्चाको विषय वनेको हो । त्यसै गरी नायक श्रीदेव भट्टराई र अनु शाहले अभिनय गरेको अर्को म्यूजिक भिडियो पनि यसै सातावाट सार्वजानिक भएको छ । ५ हजार भन्दा वढि भिवसृहरुले भिजिट गरेको त्यो कालो कोटैले बोलको गीतमा श्रीदेव र अनुको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । प्रतिभावान गायिका अस्मिता श्रेष्ठ स्वर रहेको यि दुवै गीतलाई कमल खत्रीले संगीत गरेका छन् । गीतकार भरत वम्जनले लेख्नुभएको त्यो कालो कोटैले र कमल खत्रीले लेख्नु भएको सिउँदोको सिन्दुर को छयांकन रविन्द्र वरालको रहेको छ भने निर्देशन रुपेश उप्रेतीले गरेका छन् ।






from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1sjLLCB

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.