Loading...
Loading...
फिल्म निर्देशनको विश्व रेकर्ड तोड्दै आठ बर्षे नेपाली बालक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

आठ वर्षका बालकले नेपाली चलचित्रको निर्देशन गर्दैछन । सबैको चासोको विषय चलचित्र कस्तो बन्ला त ? चलचित्रको नाम छ लभ यू बाबा । नायक गजित विष्टका छोरा सौगातले लभ यू बाबालाई निर्देशन गर्ने औपचारिक घोषणा गरिएको छ । कक्षा २ मा पढ्दै गरेका सौगात चलचित्र निर्माणको औपचारिक घोषणा कार्यक्रममा सौगात सबैको आकर्षण बनेका थिए । डान्स फिचरको प्रस्तुतीमा निर्माण गरिने यो चलचित्रमा सम्झना पोख्रेल र रोशनी बज्राचार्यले लगानी गर्दैछन् ।


गजित विष्ट, निश्मा घिमिरे,अशिस्मा नकर्मी,निर्मल शर्मा,राजु बजाज लगायतका कलाकारले यो चलचित्रमा अभिनय गर्नेछन् । आफ्नो पारिवारिक संरचनालाई लुकाउदै आएका गजित विष्टले यो कार्यक्रममा आफ्नो छोरा छोरी श्रीमति सहित मिडियामा पहिलो पटक सार्वजानिक भएका हुन् । सानो उमेर नौ बर्षमा वलिउड चलचित्र फुटपात निर्देशन गरेर भारत बेंलोरका किसन श्री कान्तले विश्व रेकर्ड कायम गरेका थिए ।




यो चलचित्र निर्देशन पश्चात सानो उमेरमा चलचित्र निर्देशन गर्ने विश्व रेकर्ड तोडिनेछ ।





- Feed Source from hamro naya khabar http://ift.tt/1tXH85d

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.