Loading...
Loading...
अब सुशील कोइराला भ्रष्टाचारमा फस्नुहुन्छः लक्ष्मण ढकाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
साउन २१


प्रधानमन्त्री बर्खास्त गरेका पिए (स्वकीय सचिव) लक्ष्मण ढकालले अब सुशील कोइराला भ्रष्टहरुको चंगुलमा पर्ने बताएका छन् । आफूले दलाल, नाफाखोर र खराब प्रवृत्तिका मानिसको प्रधानमन्त्रीसँग सम्पर्क कायम हुन नदिएकाले षडयन्त्रको

शिकार भएको दावी उनले गरे ।



रिपार्टर्स क्लवमा संवाददाताहरुसँग उनले भने, ‘मलाई हिजो हटाइयो, प्रधानमन्त्रीले आज थाहा पाउनुभयो ।’ प्रधानमन्त्रीलाई कोइराला परिवार र आसपासेहरुले घेरा हालेकाले १८ वर्षदेखि काम गरेको आफूलाई हटाइएको आरोप उनले लगाएका छन् ।



‘म पार्टीका इमान्दार सिपाही हुँ,’ ढकालले भने, ‘सत्ताबाट हटेपछि उहाँले मलाई चिन्नुहुन्छ, म फेरि साथ दिन्छु ।’ सत्ताको रँजाई गर्न पल्केको बर्गले इमान्दार नेतालाई बिगार्न लागेको भन्दै उनले अब प्रधानमन्त्री भ्रष्टाचारमा फस्ने ठोकुवा गरे ।



- Feed Source from hamro naya khabar http://ift.tt/1sbUcmU

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.