Loading...
Loading...
चरि मारिएपछि आमा बेहोस, अस्पतालमा प्रेमीका, बहिनीको रुवाबासी (फोटो फिचर)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...



२२ साउन, काठमाडौं ।

गुण्डा गर्दीमा कुख्याती कमाएपनि नेकपा एमालेको राजनीतिक आडमा प्रहरी कारवाहीबाट जोगिंदै आएका दिनेश अधिकारी मारिएपछि उनकी आमा अचेत बनेकी छिन् ।



छोरा मारिएको खवर पाएपछि छोराको लास हेर्न पुगेकी चरीकी आमा बेहोस भएकी हुन् । बेहोस भएकी चरीकी आमालाई पर्यटक चढ्ने भ्यानमा हालेर शिक्षण अस्पताल महाराजगञ्जमा चरीका सहयोगीहरुले पुर्याएका थिए ।



बेहोस अवस्थामा अस्पताल पुर्याएकी चरीकि आमालाई बुधवार राती ८ बजे आकस्मीक कक्षमा उपचारको लागि लगिएको थियो ।

जुन अस्पतालमा चरीको लास पोष्ट मार्टम भइ

रहेको छ ।



यसैबिच चरिको प्रहरी कारवाहीमा मृत्यु भएपछि चरिको बहिनी तथा प्रेमीका अस्पताल पुगेका थिए । बिहे गर्न बाँकी रहेकी प्रेमीका खुस्बु ओली रुँदै अस्पताल पुगेकी थिइन् । उनीसँग चरिले एक वर्षअघिनै इन्गेजमेन्ट गरिसकेका थिए ।

यस्तै चरिको बहिनी तथा काका पनि रुँदै अस्पताल पुगेका थिए

टपनेपाल न्युज



- Feed Source from hamro naya khabar http://ift.tt/1AVuhSY

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.