Loading...
Loading...
नेपाल फर्कन नसके पछि श्री र श्वेताको भारतबाटै आयो अडियो सन्देश
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

10330329_637536103021258_6341793922459459963_n निमोनियाको समस्याले ग्रसित बनेका नायक श्री कृष्ण श्रेष्ठ यतिबेला भारतमा स्वास्थ्य उपचार गराई रहेका छन् । पर्सि शुक्रबार बाट श्रेष्ठ दम्पतिले निर्माण तथा अभिनय गरेको चलचित्र कोहीनुर प्रदर्शनमा आउने भएको छ । यस्तो अवस्थामा चलचित्रको हरेक क्रियाकलाप निर्देशक आकाश अधिकारीको मात्र काधमा आईपरिरहेको स्थिती छ । चलचित्र कोहिनुरको कुनै पनि पब्लिसिटीमा जान नपाएका श्री र स्वेताले भारतबाट कारुणिक स्वरमा अडियो दर्शकमाझ पठाएका छन् । दर्शक तथा आफुलाई सहयोग गर्ने सम्पुर्णका लागि भारतबाट पठाईएको अडियो सन्देश सुन्नका लागि तल क्लिक गर्नुहोला ।










- Feed Source from hamro naya khabar http://ift.tt/UZ8rgy

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.