Loading...
Loading...
सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र एकतालाई खलल पार्नबाट बचाउन उद्देश्यले टिकटकलाई बन्द गर्ने निर्णय गर्नुपरेको बताएका छन् ।

मंगलबार नेपाल संवतका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजमा विसङ्गति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाइ नियन्त्रण गर्न टिकटकलाई बन्द गर्ने निर्णय लिनुपरेको बताएका हुन् ।

उनले देशभित्रका सबै राजनीतिक दलसँगको बहस र सहमति र अन्तर्राष्ट्रियस्तरमा भएको अभ्यासलाईपनि ध्यान दिइएको जिकिर गरे । सरकारको निर्णयमा पक्ष विपक्ष भएपनि सरकारको उद्देश्य अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको उनको भनाइ छ ।

उनले देश भूकम्प र अरु प्राकृतिक प्रकोपबाट जोखिमयुक्त रहेकाले आवासको समस्या समाधान गर्न विज्ञहरुबाट अध्ययन गराउने र आवास बीमाको सम्भावनाको अध्ययन गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।

The post सामाजिक सद्भाव र एकतालाई बचाउन टिकटक बन्द गर्नुपर्‍यो : प्रधानमन्त्री प्रचण्ड appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MJ8UjH via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.