भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले आफूले हालै बसेको मेयर्स फोरमको बैठक बहिष्कार गर्नुको कारण खुलाएका छन् । उनले १७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक बसाएको भएर आफूले उक्त बैठक बहिष्कार गरेको स्पष्ट पारेका छन् ।
सामािजक सञ्जाल फेशबुकमार्फत मेयर शाहले आफूले कसैको पनि अपमान नगरेको जिकिर गरेका छन् । उनले काठमाडौं महानगर बिक्रीमा नभएको पनि टिप्पणी गरेका छन् । उनले नेताहरुले त देश नै बेच्न खोजिसकेको आरोप लगाएका छन् । उनले लेखेका छन्-
१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।
The post १७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनको आरोप appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/45VfQB8 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

