भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा प्रधानमन्त्री, विपक्षी दलका नेता र पूर्वप्रधानमन्त्रीहरूले बोल्ने समयको सीमा तोक्नेबारे छलफल भएको बताएका छन् । दसैँको अवसरमा सम्पादक तथा संसदीय मामिलाका पत्रकारहरूसँग छलफलका क्रममा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री र विपक्षी दलका नेताले चाहेको बेलामा बोल्न दिने र चाहेजति बोल्न दिने प्रचलन रहेको पनि उनले सुनाए । उनले भने, ‘यहाँ पनि केही साथीहरूले यो प्रश्न उठाउनुभयो । संसदभित्र पनि केही माननीयले यो विषय उठाउनुभएको छ । तर, हाम्रो प्रचलन भनेको प्रधानमन्त्री र विपक्षी दलको नेताले चाहेको बेला बोल्न दिने र चाहेजति बोल्न दिने भन्ने छ । यसलाई परिवर्तन गर्ने हो भने पनि छलफल हुनसक्छ ।’
The post प्रधानमन्त्री र विपक्षी दलका नेतालाइ बोल्न दिईने समयबारे सिमा तोक्न सकिने सभामुख घिमिरेको भनाई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/406fer6 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

