Loading...
Loading...
‘काठमाडौंमा दुई/चार दिन बस्न जनताले होटल खोलेकै छन्, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अवास किन चाहियो ?’सुवाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवास आवश्यक नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीका नाममा अर्बौं खर्च गरेर दरबार बनाउन आवश्यक नरहेको बताएका हुन् ।

‘प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवास बनाउने होईन, आ–आफ्नै प्रदेशमा राख्ने हो । काठमाडौंमा आएर दुई/चार दिन बस्नलाई त जनताले होटल खोलेकै छन् नि । यत्रो अर्बौं रुपैयाँको दरबार बनाउन जरुरी छैन,’– उनले भने ।

The post ‘काठमाडौंमा दुई/चार दिन बस्न जनताले होटल खोलेकै छन्, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अवास किन चाहियो ?’सुवाल appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/45vHxkz via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.