अधवशनबट दउवलई सभपत बनएक ह उहक करयकलम सहयग गरनपरछ : शशक कइरल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेपाली कांग्रेसका नेता शंशाक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनले सभापति बनाएको र उनको कार्यकालमा सहयोग गर्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले सभापति देउवालाई महाधिवेशनले सभापति बनाएको र उनको कार्यकालमा सहयोग गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ। विरोध मैले नै गर्न थालेँ भने के हुन्छ।
The post अधिवेशनबाट देउवालाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ : शंशाक कोइराला appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3NSPbOq via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

