राजश्व अनुसन्धानले सहयोग मागेपछि प्रहरीले खटायो एसपी कृष्ण पंगेनी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा सुन तस्करी भएको घट्नामा राजश्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको छ ।
विभागले नेपाल प्रहरीसँग पनि यो प्रकरणमा अनुसन्धानमा सघाउनको लागि सहयोग मागेको छ । प्रहरी हेडक्वार्टरले भने एसपी कृष्ण पंगेनीलाई खटाएको छ । एसपी पंगेनी हाल मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत छन्।
विभागबाट खटिएको टोलीले गत मंगलबार विमानस्थलको भन्सार जाँचपास भएको अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा आएको ब्रेक शुमा लुकाएर ठूलो परिमाणको सुन भित्रिएको थियो। यो प्रकरणमा १९ जना पक्राउ परिसकेका छन् ।
The post राजश्व अनुसन्धानले सहयोग मागेपछि प्रहरीले खटायो एसपी कृष्ण पंगेनी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qe8Ef0 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

