गगन थापाको फरक मत र केन्द्रीय समितिमा बोलेको धारणा सार्वजनिक
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय समितिमा राखेको आफ्नो धारणाको लिखित रुप र फरक मत पनि सार्वजनिक गरेका छन् । सो क्रममा उनले विभिन्न १३ बुँदे फरक मत पनि सार्वजनिक गरेका छन् ।
थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आफूले पार्टीको केन्द्रीय समितिको साउन ८ गतेको बैठकमा राखेको धारणालाई लिखित फरक मतको रुपमा राखेको भनेर उल्लेख गरेका छन् ।
The post गगन थापाको फरक मत र केन्द्रीय समितिमा बोलेको धारणा सार्वजनिक appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3OvJwiD via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

