भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याजी पीडितसँग वार्ता गर्नका लागि प्रदर्शनस्थमै पुगेका छन्।
मिटरब्याजविरुद्धको कानून पारित गराउन प्रदर्शनका लागि भन्दै काठमाडौं आएका मिटरब्याजी पीडितहरूलाई भेट्दै गृहमन्त्री श्रेष्ठले प्रदर्शन रोक्न र सरकारले पीडितहरूको पक्षमा काम गरिरहेको बताएका थिए।
आइतबार पीडितहरूले प्रदर्शन गरिरहेको स्थल नयाँ बानेश्वर पुगेका गृहमन्त्री श्रेष्ठले पीडितहरूलाई भने, ‘पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्यायो। अनुचित लेनदेन वा मिटरब्याजी सम्बन्धी ल्याएका थियौं। अध्यादेशको अवधी सकिएको कारणले निष्क्रिय भएको छ। विधेक संसदमा छ। अस्वीकार भएको होइन। विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ। कानुन बनाइछाडिनेछ।’
The post मिटरब्याजी पीडितसँग वार्ता गर्न प्रदर्शनस्थलमै पुगे गृहमन्त्री श्रेष्ठ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44Dju1Y via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

