‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गर्दै प्रदर्शन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं। स्वतन्त्र युवाहरुले ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेको तस्विर बाहिरिएपछि स्वतन्त्र युवाहरुले उनको समर्थनमा ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्वलनसमेत गरेका छन् ।
भारतले नयाँ बनेको संसद् भवनमा नेपालको लुम्बिनी, कपिलबस्तु लगायतका भू–भाग समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेसँग युवाहरुले संसद् भवनमा सुगौली सन्धि पूर्वको ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गरेका हुन् ।
The post ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गर्दै प्रदर्शन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/45TvOwE via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

