मधसक मखयमनतरक पकषम सय मत वपकषम शनय
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएका छन्। मुख्यमन्त्री सरोज कुमार यादवलाई १ सय ३ सांसदले विश्वासको मत दिएका छन्।
मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै १ सय ३ सांसदले विश्वासको मत दिएभने २ सांसद् अनुपस्थित रहेका थिए।
मुख्यमन्त्री यादवलाई सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएको एमालेलेसमेत विश्वासको मत दिएको छ।
योसँगै मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासका मत पाएका हुन्।
*मत संख्या अन्यथा हुन गएकोमा सच्याइएको छ।
The post मधेसका मुख्यमन्त्रीको पक्षमा १ सय ३ मत, विपक्षमा शून्य appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/45ZvAnQ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

