प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपतिबीच भेटवार्ता
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं। काठमाडौं, १८ जेठ । ४ दिने भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रोपदी मुर्मूबीच भेटवार्ता भएको छ।
उनीहरूबीच नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा भेटवार्ता भएको हो।
भेटवार्तामा द्धिपक्षीय हितमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डले यस अगाडि बिहीबार मात्रै समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।
The post प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपतिबीच भेटवार्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WNWB9K via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

