Loading...
Loading...
पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ सहयोग जुट्दै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठामाडौं । आर्थिक अभावको कारण उपचारमा समस्या भएकी पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ जिम्बा परिवार बाट ३० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।
समाजसेवी एवं यूवा नेता अविरल जिम्बा र खानिखोला ३ को वडाध्यक्ष सागर जिम्बाको उपस्थितिमा सो आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
सो आर्थिक सहयोग जिम्बा परिवारको सदस्यहरु बाट संकलन गरिएको हो ।
समिट हस्पिटल लोकन्थली उपचारत पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ आर्थिक अभाव भएपछि आफन्त ,दाजुभाई तथा ईच्छुक दाताहरुबाट सहयोग संकलनको अभियान चलाईएको समाजसेवी एवं यूवा नेता अविरल जिम्बाले बताउनु भयो ।
आर्थिक सहयोग गर्न चाहाने महानुभावका लागि एसबीआई बैंकको खाता नम्बर ४३११५२४२९००१५३, मोबाईल नम्बर, ९८४१९९७४९५ ज्ञान बहादुर जिम्बा लाई सम्पर्क गर्न सकिने छ ।

The post पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ सहयोग जुट्दै appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42875SY via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.