Loading...
Loading...
आज २५६७ औँ बुद्ध जयन्ती
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ २२ बैशाख। आज २५६७ औँ बुद्ध जयन्ती गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती  पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीले आज विशेष तरिकाले  बुद्ध जयन्ती मनाइरहेको छ ।

यति बेला लुम्बिनी क्षेत्र विशिष्ट तरिकाले सिँगारिएको छ । रङ रोगन तथा सरसफाइले मायादेवी मन्दिर, अशोक स्तम्भलगायतका पुरातात्त्विक संरचनाहरू मनमोहक बनेका छन् ।

आज भन्दा २५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायावतीको कोखबाट जन्मिनु भएका राजकुमार सिद्धार्थले कठोर तपस्यापपछि बुद्धत्व प्राप्त गर्नुभएको थियो ।राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेका थिए। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए।

चण्डी पूर्णिमा पनि भनिने आजको दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्दछन् भने क्षेत्री ब्रह्माण समुदायले देवाली पूर्णिमा मनाउने गर्दछन् ।

 

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् । सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

 

The post आज २५६७ औँ बुद्ध जयन्ती appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3paKabb via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.