चौधरीको रिहाइ ऐन संशोधन गरेरमात्रै’
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । रेशम चौधरीलगायतका कैदीबन्दीहरुको रिहाइ ऐन संशोधन गरेरमात्रै हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयका बारेमा छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।
चौधरीलगायतका कैदीबन्दीहरुको रिहाइ ऐन संशोधनपछिमात्रै हुने उनको भनाई छ ।
The post चौधरीको रिहाइ ऐन संशोधन गरेरमात्रै’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42hRWyd via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

