भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले भ्रष्टाचार निवारणको मन्त्र जप्नेहरुबाटै बढि भ्रष्टाचार हुने गरेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा भ्रष्टाचार ठूलो रोगका रुपमा देखा परेको बताएका हुन् ।
‘चीनमा एउटा भनाई छ, जति कानुन बनायो त्यति अपराध हुन्छ । नेपालमा त्यस्तै अवस्था सिर्जना हुन थाल्यो । भ्रष्टाचार र भ्रष्टाचार निवारण भन्ने, सबैभन्दा बढि जसले त्यो मन्त्र जप्छ, त्यहीबाट सबैभन्दा बढि हुन थालेको आभास हामीलाई हुन थालेको छ । यो वास्तवमा ठूलो रोग नै बन्न थाल्यो । हामीले यति हेर्यौं, ओम्नी हेर्यौं । वाइट वडी हेर्यौं । ठूलाठूला जति सबै मिलेका छन् भन्ने बाहिर हल्ला आउँछ,’– उनले भने ।
The post मन्त्र जप्नेबाटै बढि भ्रष्टाचार भएको छ – रामहरि खतिवडा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3HfbICf via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

