Loading...
Loading...
रौतहटमा गोली चल्दा एकको मृत्यु, तीन जना घाइते
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । रौतहटमा गोली चल्दा १ जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन्।

शनिबार रौतहटको गढीमाई नगरपालिका-८ धोबिनियामा गोली चल्दा १ जनाको मृत्यु र अन्य तीन जना घाइते भएका हुन्।

जग्गासम्बन्धी विवाद हुँदा दुई पक्षबीच झडपका क्रममा गोली चलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोली लागेर राजकुमार रायको मृत्यु भएको छ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा गोली चलेको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

The post रौतहटमा गोली चल्दा एकको मृत्यु, तीन जना घाइते appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41OqdoL via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.