उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार : प्रधानमन्त्री दाहाल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्।
राष्ट्रपतिको मतपरिणाम घोषणापछि संसद् भवनबाट बाहिरिनेक्रममा प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुरा गर्दै उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका हुन्।
उनले भने, ‘हामीले गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेका छौं। अब उपराष्ट्रपतिको निर्वाचनपश्चात मात्र मन्त्रिपरिषद् विस्तार गर्छौं। एउटा राजनीतिक कोर्स पूरा भएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुनेछ।’
The post उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार : प्रधानमन्त्री दाहाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZzoouR via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

