राष्ट्रपति निर्वाचनः मतदाताविरुद्ध उजुरी दिन सकिने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत् मतदाता नामावलीमा नाम समावेश भएकाहरु विरुद्ध उजुरी दिन सकिने छ ।
निर्वाचन आयोगले हिजो मतदाता नामावली सार्वजनिक गरेको थियो ।
आयोगका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । त्यसैगरी, १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता तोकिएको छ । आगामी फागुन २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।
The post राष्ट्रपति निर्वाचनः मतदाताविरुद्ध उजुरी दिन सकिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Zkcm8n via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

