Loading...
Loading...
‘विदेशमै रहँदा मन्त्री पद नजाओस भनेर भ्रमण रोकेको हुँ’प्रधानमन्त्री ‘प्रचण्ड’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्रीको विदेश भ्रमण किन रोकेकोबारे खुलासा गरेका छन्। राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमण रोकेको बारेमा जानकारी गराएका हुन्।

उनले परराष्ट्र मन्त्रलायको नेतृत्व सम्हालेकी मन्त्री बिमला राई पौड्याललाई तपाईं विदेशमै रहँदा नै तपाईंको पद नजाओस भनि विदेश भ्रमण रोकेको बताएका हुन्।

पौड्याल निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भने, ‘विमलाजीलाई अपमान गर्नेगरी भ्रमण नरोकेको हुँ। २०६५ सालको घटना सम्झेर भने मेरो नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका उपेन्द्र यादव विदेश भ्रमणमै रहेका बेला मन्त्री पदबाट हट्नु परेको थियो।’

The post ‘विदेशमै रहँदा मन्त्री पद नजाओस भनेर भ्रमण रोकेको हुँ’प्रधानमन्त्री ‘प्रचण्ड’ appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YbYko1 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.