Loading...
Loading...
ओलीविरुद्ध खनिए दुर्गा प्रसाईँ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । स्वास्थ्य व्यवसायी तथा एमालेका केन्द्रीय सदस्यबाट राजीनामा दिएका दुर्गा प्रसाईँ पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

हालै पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेपछि ‘नागरिक बचाऔँ महाअभियान’ सुरु गरेका प्रसाईँलाई एमालेले केन्द्रीय सदस्यबाट कारवाही गर्ने पहल गर्दा प्रसाईँले आफैंले राजीनामा दिएको बताएका थिए।

प्रसाईँले आज कैलालीको धनगढीमा आयोजित नागरिक बचाऔँ महाअभियानको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीलाई कारवाही हुनुपर्ने तपाईंलाई की मलाई भन्दै प्रश्न गरेका छन्।

उनले भने, ‘मेचीनगरमा मैले पानसमा बत्ती बालेको थिएँ, बन्दुक पड्काएको थिइनँ। हजुरबा (ओली)ले पार्टीबाटै निर्णय गराएर राजा बोक्ने पार्टी राप्रपा राजेन्द्र लिङदेनलाई भोट हाल्न लगाउनुभयो। उहाँलाई कारवाही हुनुपर्ने कि मलाई कारवाही हुनुपर्ने?’ उनले थपे ‘म पनि केपी हजुरबुबालाई तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ।’

The post ओलीविरुद्ध खनिए दुर्गा प्रसाईँ appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SpUSVH via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.