Loading...
Loading...
उपमेयर सुनिता डंगोल ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको अधिवेशनलाई संबोधन गर्न आउँदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको सातौं सधारणसभा र तेश्रो अधिवेशन लाई संवोधन गर्न काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोल आउने आयोजक संस्थाले बताएको छ ।
काठमाडौं उपत्यकामा बार्षिक ठुलो रकमको कारोबार गर्ने व्यवसायको सुचिमा पर्ने ग्रील तथा स्टील व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं अन्तरगत २ वटा क्षेत्र र १४ वटा इकाई समितिहरु रहेका छन् ।
बिषेशगरि स्थानिय सरकार र व्यवसायीहरु बिच समझदारिहुन नसक्दा वडाकार्यालयमा व्यवसाय दर्ताहुन नसकेको अवस्थामा उपमेयर प्रमुख अतिथिको रुपमा आउने कुरालाई सकारात्मक रुपमा लिईएको छ ।
काठमाडौं जिल्लामामात्र २ हजार भन्दा बढी व्यवसायी रहेको भएपनि कोरोना ,मुल्यवुद्धि र आर्थिक मन्दिको कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुगेकोले सबै व्यवसायीहरुले संस्थामा नविकरण गर्न समेत नसकेको आयोजक संस्थाको महासचिव राजु्लाल श्रेष्ठले बताउनु भयो ।
पुरानो कार्यसमिति लाई बिदाई गर्दै नयाँ कार्यसमिति बन्ने यो अधिवेशनबाट केहि नयाँ अनुहारहरुको प्रवेश हुने भएकोले यो भन्दा अगाडीको सबै बिषय स्प्रष्ट र छर्लङ्ग पारेर आफुले यो संस्था जिम्मा लगाउन चाहेको वर्तमान अध्यक्ष यज्ञदास श्रेष्ठले बताउनु भयो ।
जिल्लाको अध्यक्ष पदमा करिब करिब सहमति भईसकेको र अन्य पदमा समेत कुनै बिवाद नरहेकोले सौहार्दपुर्ण वातावरणमा अधिवेशन सम्पन्न हुने आयोजक पक्षको दावी छ ।
बालाजु ,जरंखुको साझा पाटी प्यालेस मा बिहान १० बजे शुरुहुने कार्यक्रममा शुरक्षा निकाय , पत्रकार ,समाजसेवी समेतलाई निमन्त्रणा गरिएको छ ।

The post उपमेयर सुनिता डंगोल ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको अधिवेशनलाई संबोधन गर्न आउँदै appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SdbG21 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.