Loading...
Loading...
चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । निर्वाचन आयोगले चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। चितवन-२ बाट निर्वाचित रास्वपाका सभापति रबि लामिछानेको सांसद्‍ पद सर्वोच्च अदालतले खारेज गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सरकारको सिफारिसमा आयोगले बैशाख १० गते निर्वाचन गर्ने निर्णय गरेको हो।

The post चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3K4Ll4i via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.