भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । गीत संगीत को क्षेत्रमा आजकाल बजारमा दैनिक जस्तै नयाँ नयाँ एल्बम हरु आई रहेका छन् ।
यहि नयाँ एल्बम आउने क्रममा आज सुदिप लामाको “खासा बजार घुम्नलाई जाँदा ” नामक गीत बजारमा आएको छ ।
यो गीतमा सुदिप लामा र लामु शेर्पा को स्वर ,रिक्देन पाख्रीन को शब्द ,जोगलाल लामाको एरेन्ज तथा संगीत , दीप स्टुडियोमा अर्पन थिङ को मिक्सिङ छ ।
यो गीत को म्युजिक भिडियोमा सुदिप लामा र कुन्साङ लामाको मुख्य अभिनय रहेको छ भने निरमाया तितुङ र मीन बहादुर बोम्जन ले पनि अभिनय गरेका छन्।
अतिथी कलाकार को रुपमा आकाश श्रेष्ठ ,दिनेश बोम्जन,विशेष बोम्जन पनि यो भिडियो मा देखिएका छन् ।
पाल्देन लामाको निर्देशनमा बनेको यो भोडियोको छायांकन र सम्पादन कृष्ण ब्लोनले गरेका छन् ।
सेलो भाकामा बनेको यो गीतले साँगीतिक बजारमा राम्रै चर्चा पाउने निर्माण पक्षहरूले दाबी गरेका छन्।
The post “खासाको बजार घुम्नलाई जाँदा” बोलको म्युजिक भिडियो सार्वजानिक ( भिडियो सहित ) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CWN3k0 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

