Loading...
Loading...
विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ ।

मङ्सिर ४ गते एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने नीति र थितिले नेपाल र नेपालीको भविष्य मार्ग कोर्नेछ । सातै प्रदेश र संघीय संसद् मा रहेर जनप्रतिनिधिले कानुन मात्र होइन, सरकार पनि सञ्चालन गर्नेछन् ।

निर्वाचन सम्पन्न नहुँदै परिणामबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ । निर्वाचन परिणाममा विदेशमा रहेका नेपाली निर्णायक हुन सक्ने देखिएको छ । विदेशमा रहेका लाखौँ नेपालीले निर्वाचनमा मतदान गर्न नपाए पनि आआफ्नो परिवारका सदस्यको मत प्रभावित पार्ने देखिन्छ ।

नेताले होइन, नीति र प्रणाली (सिस्टम) ले देश सञ्चालन भएको देखेका विदेसिएका नेपाली मुलुकभित्रको अव्यवस्थाप्रति असन्तुष्ट छन् । विदेशमा रहेका परिवारका सदस्यले भनेको कुरा घरमा रहेकाले नकार्ने अवस्था नहुन सक्छ ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकासहित सहरी क्षेत्रमा विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका परिवारका सदस्यलाई प्रभावित गरेको देखियो।

मंसिरमा हुने चुनावमा पनि विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका परिवारका सदस्यलाई प्रभावित गरे भने उनीहरूको मत स्वतन्त्र र भर्खर खुलेका दलहरूले पाउन सक्नेछन्।

जसका कारण परिणाममै उलटफेर आउन सक्नेछ। त्यसबाट सबैभन्दा धेरै क्षति कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका दललाई पुग्नेआजको नागरिक दैनिकमा खवर छ ।

The post विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन् appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UFd5ip via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.