Loading...
Loading...
काठमाडौ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा जगन्नाथ देवकोटाले दिए स्वतन्त्र उम्मेदवारी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।  विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका  छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्  । मनकामना उच्च माविका सस्थापक एवं शिक्षासेवी देवकोटा ४२ वर्षदेखि शिक्षा क्षेत्रमा सेवारत छन् ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार दिएका देवकोटाले आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएको  देवकोटाको भनाइ छ ।

काठमाडौं भित्रका विविध समस्यालाई समाधान गर्नुका साथै आफूले जितेमा शिक्षा क्षेत्रमा अझै महत्त्वपूर्ण काम गर्ने देवकोटा बताएका छन् ।

‘अहिलेसम्म जितेका नेताहरूले सत्ता र पैसाको लोभमा परी देश र जनताका लागि केही पनि काम गरेनन्,’ उनले भने, ‘ तर म कुनै लोभ लालचले यहाँ आएको होइन, देशको मुहार पुराना नेताले नफेरिने देखेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको  हुँ ।

The post काठमाडौ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा जगन्नाथ देवकोटाले दिए स्वतन्त्र उम्मेदवारी appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3edzvHK via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.