तिहार र छठमा प्लास्टिकका फूल माला बिक्री गरे १ लाखसम्म जरिवाना
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
वातावरण विभागले प्लास्टिकका फूलमालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ। बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ।
वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो।
कसैले प्लास्टिकका फूलमाला प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा १५ हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुने र वातावरण विभागबाट १ लाखसम्मको जरिवाना हुने सूचनामा उल्लेख छ।
The post तिहार र छठमा प्लास्टिकका फूल माला बिक्री गरे १ लाखसम्म जरिवाना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SlxFCq via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

