काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कृष्ण बहादुर राइले मनोनयन दर्ता गरे
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ। मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कृष्ण बहादुर राइले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेश क तर्फचन्द्र मान लामा र प्रदेश ख मा रामेश्वर फुयालले उम्मेदवारी दर्ता गराएका छन । उनीहरुले हिजो निर्वाचन अधिकृतको कार्यलय गोकर्णमा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन ।बाजा गाजा सहित कार्यकर्ताको बाक्लो उपस्थितिमा उनीहरुले मनोनयन दर्ता गराएका थिए ।
The post काठमाडौँ क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कृष्ण बहादुर राइले मनोनयन दर्ता गरे appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SSpD5a via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

