लाँकुरी भन्ज्याङ पुगे ओली, पिङ पनि खेले
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंसिर ४ को निर्वाचन केन्द्रित घोषणापत्र तयारीका क्रममा लाँकुरी भन्ज्याङ पुगेका छन् ।
घोषणापत्रमा प्राप्त सुझावहरूसहित घोषणापत्र तयारीका लागि पार्टीका नेताहरूसहित अध्यक्ष ओली ललितपुरको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा पुगेका हुन् ।
ओलीसँगै एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत लाँकुरी भन्ज्याङ पुगेका ओलीको सचिवालयले जनाएको छ ।
रिसोर्टमा ओलीले काठमाडौं उपत्यकाको दृश्यलोकन गर्नुका साथै पिङ समेत खेलेका थिए ।
The post लाँकुरी भन्ज्याङ पुगे ओली, पिङ पनि खेले appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rYOR5X via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

