भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् ।
घिसिङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को निर्वाचन लडाउने तयारी गरेका छन् । घिसिङले पनि चुनाव लड्ने मनशाय बनाएका छन् । यसअघि उनी काठमाडौं–२ बाट चुनाव लड्ने चर्चा थियो । तर, घिसिङ स्वयमले भने आफू काठमाडौं–३ बाट चुनाव लड्ने बताएका छन् ।
उनले सो सन्देश प्रचण्डसमक्ष पुर्याइसकेका छन् । दाहालले भने काठमाडौं वा रामेछाप जहाँबाट लडेपनि टिकट दिईने बताईसकेका छन् । ०७४ मा काठमाडौं–३ मा एमालेका कृष्णबहादुर राई निर्वाचित भएका थिए । घिसिङ अहिले काठमाडौं ३ मै बसोबास गर्छन् ।
The post काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ryLi6x via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
